FAQs Complain Problems

गणतन्त्र दिवस २०७६ प्यूठान नगरपालिकाले प्रभातफेरि कार्यक्रम तथा जिल्ला अस्पताल प्यूठानका विरामिहरुलाई फलफूल वितरण कार्यक्रम गरि मनाएको छ ।

गणतन्त्र दिवस २०७६को अवसरमा प्यूठान नगरपालिकाको आयोजनामा मिती २०७६ जेष्ठ १५ गते प्रभातफेरि कार्यक्रमका तथा जिल्ला अस्पताल प्यूठानलाई ईलेक्ट्रिकल वाटर डिस्पेन्सर वितरण साथै अस्पतालका बिरामिहरुलाई फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा प्यूठान नगरपालिकाका नगरप्रमुख , उप-प्रमुख , शुरक्षा निकायका प्रतिनिधी , नगरपालिकाका कर्मचारिहरु ,पत्रकार तथा अन्य सरोकारवालाहरुको उकपस्थिति रहेको थियो ।