FAQs Complain Problems

प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेल प्रतियोगिता

प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड आज देखि प्यूठान नगरपालिका वडा नं. ४ स्थित गणतान्त्रिक खेल मैदानमा सुरु भएको छ । 
आज उद्घाटन भएको सो खेलकुद प्रतियोगितामा नगरपालिका भित्रका बिभिन्न बिद्यालयको सहभागिता रहेको छ ।
२ दिन सम्म चल्ने यस प्रतियोगितामा एथलेटिक्स, भलिबल , कबड्डी जस्ता खेल हरु समावेश गरिएको छ ।