FAQs Complain Problems

गुनासो सुनुवाई व्यवस्थापनका लागि टोल फ्रि नंम्बर

प्यूठान नगरपालिकाले गुनासो सुनुवाई व्यवस्थापनका लागि एक कार्यक्रम बिच टोल फ्रि नंम्बरको सुभारम्भ गरेको छ । टोल फ्रि नंम्बरले नगरक्षेत्र भित्र रहेका जनताहरुको गुनासोहरुको संकलन गरि सुशासन कायम गर्न टेवा पुराउने छ । अव देखि नगरपालिकाको कार्यसम्पादन संग सम्बन्धीत कुनै पनि गुनासो टोल फ्रि नं. १६६०८६४२०९० मा कार्यालय समय भित्र फोन गरि टिपाउन सकिनेछ।