FAQs Complain Problems

प्यूठान नगरपालिकाको चौथो नगरसभामा कार्यक्रम

प्यूठान नगरपालिकाको चौथो नगरसभामा कार्यक्रम नगर प्रमुख श्री अर्जुन कुमार कक्षपती ज्यु को अध्यक्षतामा नगर सभाको उदघाटन पश्चात कार्यसुची अनुसार उप प्रमुख ज्यु बाट न्यायिक समितिको प्रतिबेदन र नगर प्रमुख ज्यु बाट चालु आ ब २०७५०७६ को हाल सम्मको प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भयो । 

साथै प्युठान नगरपालिका वडा न २ का अध्यक्ष खिम बहादुर बिष्टको निधनमा शोक प्रस्ताव र २०७५ माघ २३ गतेको दिन वडा न ९ बस्ने निषा भण्डारीको बिधुत करेन्टका कारण निधन भएकोले दिवगत आत्मा प्रती चीर शान्तिको कामना गर्दै नगर सभाको पहिलो बैठक सम्पन्न भयो