FAQs Complain Problems

प्यूठान नगरपालिकाको चौथो नगरसभा सम्पन्न ।

प्यूठान नगरपालिका को चौथो नगरसभा २०७५ साल माघ २५ गते नगरप्रमुख श्री अर्जुन कुमार कक्षपति ज्यू को अध्यक्षतामा सुरु भई २०७५ साल माघ २६ गते सम्पन्न भएको छ ।

नगरसभामा आ. व. २०७५ /०७६ को मलेपको लेखा परिक्षण प्रतिवेद. व. २०७५ /०७६ को लागि तेश्रो नगरसभाबाट स्वीकृत योजना , कार्यक्रम हरुमा संसोधन र अन्य विविध बिषयहरुमा छलफल भई सर्बसम्मती रुपमा पारित गरि सभा सम्पन्न भयो ।