FAQs Complain Problems

नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने सूचना

प्युठान नगरपालिकाको आयोजना तथा सिद्धबाबा सुपर स्पेशलिष्ट इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.बुटवल को प्राबिधिक सहयोगमा तपशिलको  मिति, समय र स्थानमा संचालन हुन गइरहेको नि:शुल्क स्वास्थ्य शिविरमा मुटु रोग, दम छाती तथा फोक्सो सम्बन्धि रोग, स्त्री तथा पप्रसुती रोग, फिजिसियन, रेडियोलोजि, मस्तिस्क तथा स्नायु सम्बन्धि रोगका बिरामीहरुले रोगको बिशेषज्ञ डाक्टरद्वारा उपचार गराई शिविरको लाभ लिनुहुन अनुरोधका लागि यो सूचना प्रकाशित गरिएको छ |

 तपशिल:

मिति: २०७५/३/९

समय: बिहान ०८:०० बजे 

स्थान : स्वर्गद्वारी क्याम्पस पुण्यखोला, प्युठान   

 

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.