FAQs Complain Problems

प्यूठान नगरपालिकाकाे तेस्रो नगरसभा सम्पन्न : २०७५/०३/१० - २०७५/०३/१४

प्युठान नगरपालिकाले मिति २०७५/०३/१४ मा नगरसभा सम्पन्न गरेको छ | मिति २०७५ असार १० गते देखि सुरु भएको नगरसभा १४ गते सम्पन्न भएको हो | आ. ब. २०७५/७६ को लागि प्युठान नगरपालिकाले बाउन्न करोड एघार लाख पांच सय रुपैयाँ बिनियोजन गरेको छ | नगर प्रमुख श्री अर्जुन कुमार कक्षपति ले नीति तथा कार्यक्रम हरु प्रस्तुत गर्नु भएको थियो |