FAQs Complain Problems

प्युठान नगरपालिका वडा नं ४ मा मिति २०७५/०४/१४ गते वडाको सार्वजनिक सुनुवाई सम्पन्न

प्युठान नगरपालिका वडा नं ४ ले मिति २०७५/०४/१४ मा वडाको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ | उक्त कार्यक्रममा वडा नं. ४ ले आ.व. २०७४/७५ मा प्युठान नगरपालिकाले पठाएको बजेट एक करोड पाँच लाख तेइस हजार को वडा तर्फको सम्पूर्ण कार्यक्रम सम्पन्न गरेको वडा सचिब सुजना चौधरी ले जानकारी गराउनु भयो | नगरप्रमुख अर्जुनकुमार कक्षपतिको प्रमुख अथिथ्यता, उपप्रमुख शान्ता आचार्यको बिशेष अतिथ्यता तथा वडा अद्ध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीको अद्ध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो | ४ नं वडा कार्यालयको आ.व. २०७४/७५ मा सम्पन्न भएका योजना तथा कार्यक्रमहरुको विवरण यस प्रकार रहेको छ |

 

आ.ब. २०७४/७५ मा सम्पन्न भएका आयोजना तथा कार्यक्रम

========================================

बिजुवार मित्रमणि चोक देखि होल्दीखोला, इन्द्रेडाँडा, सेतीपोखरी हुदै तार्किचौर मोटर बाटो २५,००,०००।

बिजुवार भौका देखि तल्लो बाटो देखि गोरखनाथ मन्दिर, फर्निचर हुदै झोलुङ्गे पुल सम्म मोटर बाटो ४,००,०००।

बिजुवार पक्की पुल देखि कार्कीडाँडा, वड्डाँडा हुदै खलंगा व्यारेक सम्म मोटर बाटो ४,००,०००।

बिजुवार अस्पताल चोक देखि टारी पूर्ण चन्द्र सुबेदीको घर सम्म र एन.सेल टावर सम्म मोटर बाटो ४,००,०००।

नेपाल रेडक्रस सोशाइटी बिजुवार उपशाखा अधुरो भवन निर्माण ४,००,०००।

इन्द्रेडाँडा धार्से हुदै थानकोट भित्रिकोट मोटर बाटो ४,००,०००।

मंग्राखोला गोपिको घर हुदै काठेवर सम्म मोटर बाटो ४,००,०००।

अधुरो सामुदायिक भवन निर्माण थापाडाँडा ४,००,०००।

गुम्ती देखि ढाँडमंग्रा स्कुल सम्म मोटर बाटो ४,००,०००।

भुमेथान देखि दोभान सम्म मोटर बाटो खड्गडेरा ४,००,०००।

वडा कार्यालयमा नागरिक वडापत्र बनाउने र वडापत्रको ढाँचा र गुणस्तरको नमुना नगरपालिकाले उपलब्ध गराउने २५,०००।

ने.रा.आधारभुत बिद्यालय पर्खाल निर्माण टारी १,२०,०००।

सरस्वती प्रा.वि.घेरावार बाँझवारी ४०,०००।

इन्द्रेडाँडा प्रा.वि.घेरावार ४०,०००।

वडा स्तरिय क्रिकेट प्रतियोगिता १,५०,०००।

खेलकुद सामग्री ५०,०००।

वडा कार्यालयमा इन्टरनेट जडान सहित सफ्टवयर जडान १,००,०००।

लैगिंक हिंसा जोखिममा परेका र पर्न सक्ने सम्भावना भएकाहरुका पहिचान तथा लगत संकलन ५०,०००।

हुलाके चौतारमा हाज बजार संचालनका लागि ट्रष्ट निर्माण ४०,०००।

भुमेथान मन्दिर मर्मत खड्गडेरा १०,०००।

भयडाँडा शिव मन्दिर मर्मत थापाडाँडा १०,०००।

भगवती मन्दिर मर्मत वड्डाँडा २०,०००।

महादेव मन्दिर मर्मत बिजुवार ३०,०००।

बुद्ध मन्दिर संरक्षण ४०,०००।

भैरव मन्दिर मर्मत बिजुवार २०,०००।

शिव मन्दिर मर्मत खमल्दी १०,०००।

लक्ष्मी माता मन्दिर मर्मत खड्गडेरा १०,०००।

शिव मन्दिर मर्मत सेतीपोखरी १०,०००।

कालिका मन्दिर संरक्षण ४०,०००।

वडा कार्यालयमा सुचना केन्द्र स्थापना, वाईफाईको व्यबस्था १,००,०००।

गाजुरी लाल बहादुरको घर नजिक ढल निर्माण १,५०,०००।

चोप बहादुर कुवरको घर देखि उमेश स्मृती प्रतिष्ठान जाने बाटोमा ढल निर्माण १,५०,०००।

पूर्ण आनीवानी परिर्वतन सम्बन्धि घरदैलो जनचेतना कार्यक्रम ५०,०००।

सामुदायिक भवन टारी शौचालय निर्माण १,५०,०००।

बैकल्पीक उर्जा कार्यक्रम ३,००,०००।

जनता आवास कार्यक्रम ५,००,०००। (

सार्वजनिक तथा पर्ती जग्गाको पहिचान र संरक्षण गर्ने १,००,०००।

ठुलो भौतिक पूर्वाधारको आयोजनामा वायो इन्जीनियरीङ गर्ने १,००,०००।

डस्टविन खरिद तथा व्यबस्थापन ५०,०००। (गड्यौले मल उत्पादन तालिम )

फोहरमैला व्यबस्थापन सम्बन्धि सचेतीकरण कार्यक्रम ५०,०००।

बुद्ध मन्दिर वरीपरी पार्क निर्माण १,००,०००।

बिपतमा उपयोग गर्न सकिने बिभिन्न सामग्री खरिद गरि वडा कार्यालयमा राख्ने १,००,०००।

महिला स्वास्थ्य स्वयम सेबिकाका प्रोत्साहन ५४,०००।

 

लघुउद्यम विकास अन्र्तगतका कार्यक्रमहरु:

===========================

उद्योग विकास कार्यक्रम ५,००,०००।

उद्यमशिलता मार्फत प्याकेजमा उद्यमी सिर्जना गर्ने १,५०,०००।

रोजगार प्रवद्र्धन गर्ने कार्यक्रम ५,००,०००।

गरिवी निवारण कार्यक्रम १,००,०००।

आयआर्जनका कार्यक्रम ४,००,०००।

 

नगरपालिका अन्र्तगतका आयोजनाहरु :

==========================

बुद्ध मन्दिर संरक्षण ५,००,०००।

भित्रिकोट दरवार संरक्षण ५,००,०००।

बिजुवार भौका देखि तल्लो बाटो देखि गोरखनाथ मन्दिर, फर्निचर हुदै झोलुङ्गे पुल सम्म मोटर बाटो ५,००,०००।

बिजुवार अस्पताल चोक देखि टारी पूर्ण चन्द्र सुबेदीको घर सम्म र एन.सेल टावर सम्म मोटर बाटो ५,००,०००।

कालिका मन्दिर संरक्षण ८,००,०००।

ढाँडखोला काठेवर कचरेवर आचार्यटोल पोख्रेल टोल मो.बा. ५,००,०००।

 

मिति २०७४ बैशाख महिना देखि २०७४ चैत्र सम्मको व्यक्तिगत घटना दर्ता

===============================================

जन्म दर्ता ः महिला ः १६६ पूरुष ः १५८

मृत्यू दर्ता ः महिला ः १७ पूरुष ः २५

बिबाह दर्ता ः ४९

बसाईसराइ दर्ता ः

आएको ः ५ घरपरिवार

गएको ः १० घरपरिवार

 

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही

============================

जेष्ठ नागरिक अन्य ः १०९ जना

जेष्ठ नागरिक दलित ः १३५ जना

बिधुवा ः १९२ जना

पूर्ण अपाङ्ग ः ४ जना

आंशिक अपाङ्ग ः २४ जना

५ बर्ष मुनिका दलित बालबालिका ः १६४ जना