FAQs Complain Problems

म स्वस्थ मेरो देश स्वस्थ भन्ने नारा सहित मेरो बर्ष कार्यक्रम मनाईदै

म स्वस्थ मेरो देश स्वस्थ भन्ने नारा सहित मेरो बर्ष कार्यक्रम मनाईदै निम्न प्रतिबद्धताहरु सहित मनाईदै

प्रतिबद्धताहरुः

म तनाव रहित जीवन शैलिलाई आत्मसाथ गर्छु,

म रक्सी,चुरोट र सुर्तिजन्य पदार्थबाट टाडै बस्छु,

म नियमित व्यायाम गर।छु,

म स्वस्थ र पोसिलो खाना खान्छु,

म नियमित स्वास्थ्य जाँच गराउछु,

म ट्राफिक नियमको पालना गर्छु,

म प्रदुषण नियन्त्रणमा सजग रहदै आफ्नो घर र समुदाय स्वच्छ राख्छु,

म मेरो परिवार र समुदायको स्वास्थ्य प्रति सजग रहन्छु

 

स्थानः प्यूठान नगरपालिकाको कार्यालय स्थित भित्रिकोट हल

उपस्थितिः प्यूठान नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, कार्यकारि अधिकृत , बिभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरु , पत्रकार लगायत नगरपालिकाका बिभिन्न शाखाका कर्मचारि हरु