FAQs Complain Problems

गाई भैसी प्रवर्द्धन कार्यक्रम र वाख्रा श्रोत केन्द्र कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान गर्ने सूचना

आर्थिक वर्ष २०८२/०८३ को संघीय शशर्त अनुदान अन्तर्गतका तपसिलका विभिन्न कार्यक्रमहरुमा प्रस्ताव आह्वान गर्ने सम्बन्धि सूचना !!!!!
क. गाई भैसी प्रवर्द्धन कार्यक्रम
ख. वाख्रा श्रोत केन्द्र कार्यक्रम