Submitted on: Fri, 02/14/2025 - 11:47
प्युठान नगरपालिका स्तरीय पाँचौ रास्ट्रपति रनिङसिल्ड प्रतियोगिता २०८१ आज लुम्बिनी प्रदेशका माननीय खानेपानी तथा शहरी बिकास मन्त्री सरोज थापा(रोज) को प्रमुख आथित्यता र नगर प्रमुख श्री विष्णु बहादुर योगीको अध्यक्षतामा उद्घाटन भएको छ । फाल्गुन १ देखि ३ गते सम्म संचालन हुने यस प्रतियोगितामा नगरपालिका