FAQs Complain Problems

जन्मिदै ओठ तथा तालु (जिव्रो भन्दा माथि) फाटेकाहरुको निःशुल्क प्लाष्टिक सर्जरी सञ्चालन सम्बन्धि सूचना

जन्मिदै ओठ तथा तालु (जिव्रो भन्दा माथि) फाटेकाहरुको निःशुल्क प्लाष्टिक सर्जरी सञ्चालन सम्बन्धि सूचना

आफ्नो घर, छरछिमेक वा समुदायमा यस सेवाबाट लाभान्वित हुन सक्ने व्यक्तिहरुलाई जानकारी गराईदिनुहुन नगरपालिका आम नगरबासीहरुमा अपिल गर्दछ ।

सञ्चालन मितिः फाल्गुन २ गते

स्थानः जिल्ला अस्पताल प्यूठान