FAQs Complain Problems

प्यूठान जिल्लाका नयाँ प्रमुख जिल्ला अधिकारी र प्रमुख अनुसन्धान अधिकृतको स्वागत कार्यक्रम

प्यूठान जिल्लामा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी श्री खिमराज भुषाल र प्रमुख अनुसन्धान अधिकृत श्री करम कोइराला ज्यूको आज प्यूठान नगरपालिका स्थित भित्रीकोट हलमा कार्यपालिका सदस्यहरुको उपस्थितिमा स्वागत गरियो ।