FAQs Complain Problems

सटर भाडामा लगाउने सम्बन्धी सूचना

यस प्यूठान नगरपालिकाद्वारा वडा नं. ७ बाग्दुलामा निर्माण गरिएको तपसिल बमोजिमको व्यावसायीक सटरहरु फलफूल, ताजा तरकारी, माछा तथा खाजाघर (क्यान्टिन) संचालन गर्न बढाबढ बाट भाडामा तगाउने भनि कार्यपालिकाको मिति २०७७/०५/२२ को निर्णय अनुसार यो सूचना प्रकाशीत गरिएको छ ।