FAQs Complain Problems

Ele

२०७७ श्रावण देखि २०७७ माघ सम्मको जनप्रतिनिधिहरुको सुविधाको विवरण

प्यूठान नगरपालिकाका पदाधिकारीहरुले मिति २०७७ साउन महिना देखि २०७७ माघ महिनासम्म प्राप्त गरेको सुविधाको विवरणस्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी ऐन २०७६ को दफा १५ बमोजिम सार्वजनिक गरिएको छ । 

२०७६ श्रावण देखि २०७६ असोज सम्मको जनप्रतिनिधिहरुको सुविधाको विवरण

प्यूठान नगरपालिकाका पदाधिकारीहरुले मिति २०७६ कार्तिक मिहनादेखि २०७७ असार महिनासम्म प्राप्त गरेको सुविधाको विवरणस्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी ऐन २०७६ को दफा १५ बमोजिम सार्वजनिक गरिएको छ । 

२०७६ कार्तिक देखि २०७७ असार सम्मको जनप्रतिनिधिहरुको सुविधाको विवरण

प्यूठान नगरपालिकाका पदाधिकारीहरुले मिति २०७६ कार्तिक मिहनादेखि २०७७ असार महिनासम्म प्राप्त गरेको सुविधाको विवरण स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी ऐन २०७६ को दफा १५ बमोजिम सार्वजनिक गरिएको छ ।