फोटो ग्यालरी

म स्वस्थ मेरो देश स्वस्थ भन्ने नारा सहित मेरो बर्ष कार्यक्रम मनाईदै निम्न प्रतिबद्धताहरु सहित मनाईदै

प्रतिबद्धताहरुः

म तनाव रहित जीवन शैलिलाई आत्मसाथ गर्छु,

म रक्सी,चुरोट र सुर्तिजन्य पदार्थबाट टाडै बस्छु,

म नियमित व्यायाम गर।छु,

म स्वस्थ र पोसिलो खाना खान्छु,

म नियमित स्वास्थ्य जाँच गराउछु,

म ट्राफिक नियमको पालना गर्छु,

म प्रदुषण नियन्त्रणमा सजग रहदै आफ्नो घर र समुदाय स्वच्छ राख्छु,

म मेरो परिवार र समुदायको स्वास्थ्य प्रति सजग रहन्छु

, ,

जिल्ला विपद् व्यवस्थापन समिति प्यूठानको आयोजनामा र प्यूठान नगरपालिकाको सहयोगमा सञ्चालित आगलागि सम्बन्धी जनचेतनामूलक कृत्रिम व्यवहारिक अभ्यास कार्यक्रम २०७६ बैशाख १७ गते बिजुवार स्थित गणतान्त्रिक खेलमैदान मा सम्पन्न भएको छ । 

सो कार्यक्रममा बिभीन्न शुरक्षा निकायका प्रमुख , बिभिन्न सरकारि तथा गैरसरकारि निकायका प्रमुख , पत्रकार तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

, , , , , ,

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रम तथा गुणस्तर शिक्षाका लागि मापदण्ड सम्बन्धि कार्यशाला मिती २०७५/१२/२४ का दिन कालिका विकास केन्द्रको सभाहलमा सम्पन्न भएको छ। 

 

श्रोत व्यक्ति श्री बिष्णु प्रसाद पोख्रेलले संचालन गर्नुभएको उक्त कार्यक्रममा शिक्षा विकास निर्देसिकलायाका निर्देशक श्री जित बहादुर शाहको प्रमुख आतिथ्य रहेको थियो भने नगर प्रमुख श्री अर्जुन कुमार कक्षपती ज्युको अध्यक्षता रहेको थियो । 

 

 

 

, ,

प्यूठान नगरपालिका द्वारा आयोजित प्रथम मेयर कप खेलकुद प्रतियोगिता २०७५ प्रदेश नं ५ का माननीय सामाजिक विकास मन्त्रि सुदर्शन बराल ज्यू बाट कार्यक्रमको समउद्घाटन गणतान्त्रिक खेल मैदान विजुवारमा गरियो ।

प्यूठान नगरपालिका द्वारा आयोजित प्रथम मेयर कप खेलकुद प्रतियोगिता २०७५, , , ,

Pages