FAQs Complain Problems

दाेस्राे प्यूठान नगरपालिका अन्तर मा.वि. स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता समुद्घाटन

दाेस्राे प्यूठान नगरपालिका अन्तर मा.वि. स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिताको आज समुद्घाटन प्रदेश सभा सदस्य श्री हरि रिजालको प्रमुख आतिथ्यमा भएको छ। स्वास्थ्यका लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद , सबैका लागि खेलकुद भन्ने नारा सहित सुरु भएको  दाेस्राे प्यूठान नगरपालिका अन्तर मा.वि. स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता ३ दिन सम्म चल्ने छ ।प्युठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतीकाे अध्यक्षतामा भएकाे उदघाटन समाराेहकाे स्वागत भाषण शान्ता आचार्यले गर्नु भएकाे थियाे ।