सहकारीबाट नविनतम सोच सहितका रोजगारी तथा उत्पादन प्रस्तावमा आधारित योजना माग सहयोग कार्यक्रमको प्रस्ताव माग सम्बन्धी सूचना |

प्यूठान नगरपालिकाको तर्फबाट वारा र पर्साका बिपत पिडितहरुलाई राहत स्वरूप आर्थिक सहयोग

प्यूठान नगरपालिकाको मिती २०७५/१२/२० गतेको कार्यपालिकाको बैठक द्वारा प्यूठान नगरपालिकाको तर्फबाट वारा र पर्साका बिपत पिडितहरुलाई राहत स्वरूप रु १,११,१११ /- सहयोग गर्ने निर्णय गर्दै हर्दिक समवेदना प्रकट गरियो ।

Pages