FAQs Complain Problems

News and Notices

प्यूठान नगरपालिका वडा नं.-४ मा निर्माण भएको Senior Citizen Residence Building लाई आईसोलेसन( Isolation ‍) सेन्टरको रुपमा प्रयोग गरिने

प्यूठान नगरपालिका वडा नं.-४ मा निर्माण भएको Senior Citizen Residence Building लाई DCCMC प्यूठानको निर्णय अनुसार
आज देखी कोरोना संक्रमण रोकथामका लागि आईसोलेसन( Isolation ‍) सेन्टरको रुपमा प्रयोग गरिने भएको छ ।

प्यूठान जिल्लाका नयाँ प्रमुख जिल्ला अधिकारी र प्रमुख अनुसन्धान अधिकृतको स्वागत कार्यक्रम

प्यूठान जिल्लामा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी श्री खिमराज भुषाल र प्रमुख अनुसन्धान अधिकृत श्री करम कोइराला ज्यूको आज प्यूठान नगरपालिका स्थित भित्रीकोट हलमा कार्यपालिका सदस्यहरुको उपस्थितिमा स्वागत गरियो । 

बजार क्षेत्र खुला गर्ने सम्बन्धी प्रेस विज्ञप्ती

मिति २०७७ श्रावण २१ गते दखी सिल गरिएको प्यूठान नगरपालिकाको वडा नं. ७ र ८ को मुख्य बजार क्षेत्र खुला गर्ने निर्णय मिति २०७७ श्रावण २४ गते बसेको नगर स्तरीय CCMC को बैठकले गरेको छ ।

वार्षिक समिक्षा कार्यक्रम स्थगित गरिएको वारे

नगरपालिका क्षेत्रभित्र समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको कारणले मिति २०७७ श्रावण २३ गते कालिका बिकास केन्द्रको हलमा हुने भनिएको आर्थिक बर्ष २०७६/०७७ को वार्षिक प्रगति समिक्षा कार्यक्रम अर्को सूचना जारी नहुदा सम्मको लागि स्थगित गरिएको व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ ।

नगरपालिकाको मुख्य बजार क्षेत्र सिल गर्ने सम्बन्धी सूचना

प्यूठान नगरपालिकामा पहिलो पटक कोभिड- १९ संक्रमण समुदाय स्तरमा देखिएकोले नगरपालिका स्तरीय CCMC को निर्णय अनुसार प्यूठान नगरपालिका वडा नं.

आर्थिक वर्ष २०७७/७८ को अख्तियारी प्रदान

स्थानीय सरकार संचालन ऐन-२०७४ को दफा ७३ बमोजिम नगरप्रमुख श्री अर्जुन कुमार कक्षपतीवाट प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक वर्ष २०७७/७८ को अख्तियारी प्रदान

दुर्गम ठाँउका विद्यार्थिलाई छात्रवृत्ती

प्यूठान नगरपालिका वडा नं ५ दुर्गम वस्ति चान्जा जुम्रिकाँडाका बिनाराम बैजाली लाई सिद्ध मावि जुम्रिकाँडामा कक्षा ६ देखि कक्षा ८ सम्म अध्ययन गर्न प्रत्येक वर्ष बार्षिक रू १५०००/- छात्रवृत्ती सहयोग उपलव्ध गराउँदै नगर प्रमुख अर्जुन कुमार कक्षपति !!

शिक्षाको रुपान्तरणमा युवाको भूमिका विषयक जिल्ला स्तरीय वक्तृत्वकला कार्यक्रम

शिक्षाको रुपान्तरणमा युवाको भूमिका विषयक जिल्ला स्तरीय वक्तृत्वकला कार्यक्रम प्यूठान नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा मिति २०७६ माघ ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्लाका बिभीन्न बिद्यायका छात्र /छात्राको सहाभागिता रहेको थियो । 

न्याय सम्पादन सहजीकरणका लागि मेलमिलापकर्ता उत्पादन तालिमको शफल रुपमा सम्पन्न

प्यूठान नगरपालिका द्वारा मिति २०७६ माघ ४  देखि २०७६ माघ ११ गते सम्म संचालित न्याय सम्पादन सहजीकरणका लागि मेलमिलापकर्ता उत्पादन तालिमको शफल रुपमा सम्पन्न भएको छ ।

दाेस्राे प्यूठान नगरपालिका अन्तर मा.वि. स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता समुद्घाटन

दाेस्राे प्यूठान नगरपालिका अन्तर मा.वि. स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिताको आज समुद्घाटन प्रदेश सभा सदस्य श्री हरि रिजालको प्रमुख आतिथ्यमा भएको छ। स्वास्थ्यका लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद , सबैका लागि खेलकुद भन्ने नारा सहित सुरु भएको  दाेस्राे प्यूठान नगरपालिका अन्तर मा.वि.

दोस्रो प्यूठान नगरपालिका अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुदै

मिति २०७६ माघ १८ गते देखि २० गते सम्म, दोस्रो प्यूठान नगरपालिका अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गणतान्त्रीक खेल मैदान, विजुवारमा सञ्चाल हुने भएकोले सम्पूर्ण खेल प्रेमि महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

बोलपत्र आह्वान सम्बन्धी सूचना

जनता आवास , खानेपानि र भवन निर्माण सम्बन्धी बोलपत्र 

Pages