FAQs Complain Problems

News and Notices

कर्मचारी स्वागत तथा स्टाफ मिटिङ

आज मिति २०७८ माघ ०६ गते प्यूठान नगरपालिका स्थित भित्रिकोट हलमा एक कार्यक्रम बिच नगरपालिकामा पदस्थापन सरुवा  भई आउनुभएका कर्मचारिहरुको स्वागत गरियो । 

प्यूठान नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी १ हप्ते क्षमता अभिबृद्धि तालिम

प्यूठान नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी १ हप्ते क्षमता अभिबृद्धि तालिम मिति २०७८्/०७/२९ देखी संचालन गरिएको छ । 

नगरपालिका भित्रका स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरुको एम्बुलेन्स /यातायात खर्च वापतको रकम हस्तानतरण

प्यूठान नगरपालिकाको आ.व. २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम सुत्केरी भएका महिलाहरुलाई निशुःल्क यातायात सेवा  अन्तर्गत नगरपालिका भित्रका स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरुको एम्बुलेन्स /यातायात खर्च वापतको रकम हस्तानतरण कार्यक्रमको शुभारम्भ

सम्झौता गर्न आउने सम्बन्धमा

प्यूठान नगरपालिकाको आ.व. २०७८/०७९ को ठेक्का नं. १,३ र ४ को सम्झौता गर्न आउने सम्बन्धमा 

Pages