Contract ID Name of project
08/MUN/NCB/2082/83/K-ROAD Kwadi chitekhola jumri sadakkhanda bistar yojana
09/MUN/NCB/2082/83/S-MEDICIAN Aadharbhut tatha aakasmik swasthya sewa ko lagi ausadhi kharid
नेपालीहरुको महान चाड विजया दशमी २०८२ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली तथा नगरबासीहरुमा सुख, शान्ती, सम्बृद्धी तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
७५ प्रतिशत अनुदानमा च्याउको विउ वितरण कार्यक्रम सम्बन्धि सूचना । ईच्छुक कृषकहरुला आ-आफ्नो वडा कार्यालयमा माग टिपाउनुहुन अनुरोध छ ।
अन्तिम मितिः- २०६२/०६/११
भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरुको लगत संकलन सम्बन्धी सार्वजनिक सूचना !!
सम्बन्धीत व्यक्तिहरुले आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।