FAQs Complain Problems

News and Notices

संविधान तथा राष्ट्रिय दिवस २०७६ भव्यताका साथ सम्पन्न

संविधान तथा राष्ट्रिय दिवस २०७६ भव्यताका साथ सम्पन्न भएको छ । 

" हामी सबैको प्रण , सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण " भन्ने आदर्श वाक्यका साथ प्यूठान नगरपालिकामा ४० औ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवस भव्य रुपमा मनाईयो

" हामी सबैको प्रण , सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण " भन्ने आदर्श वाक्यका साथ प्यूठान नगरपालिकामा ४० औ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवस भव्य रुपमा मनाईयो जसको अध्यक्षता नगरप्रमुख श्री अर्जुन कुमार कक्षपती ले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता प्रदेश सभा सदस्य प्रदेश न

गुनासो सुनुवाई व्यवस्थापनका लागि टोल फ्रि नंम्बर

प्यूठान नगरपालिकाले गुनासो सुनुवाई व्यवस्थापनका लागि एक कार्यक्रम बिच टोल फ्रि नंम्बरको सुभारम्भ गरेको छ । टोल फ्रि नंम्बरले नगरक्षेत्र भित्र रहेका जनताहरुको गुनासोहरुको संकलन गरि सुशासन कायम गर्न टेवा पुराउने छ । अव देखि नगरपालिकाको कार्यसम्पादन संग सम्बन्धीत कुनै पनि गुनासो टोल फ्रि नं.

प्यूठान नगरपालिकामा समायोजन भई आउनु भएकाकर्मचारिहरुको स्वागत तथा यहाँ बाट समायोजन भइ अन्य कार्यालयमा सरुवा हुनु भएका कर्मचारिहरुको  बिदाई कार्यक्रम

प्यूठान नगरपालिकामा समायोजन भई आउनु भएका कर्मचारिहरुको स्वागत तथा यहाँ बाट समायोजन भइ अन्य कार्यालयमा सरुवा हुनु भएका कर्मचारिहरुको  बिदाई कार्यक्रम आज प्यूठान नगरपालिकाका उपप्रमुख शान्ता आचार्यको अधक्ष्यतामा एक कार्यक्रम विच सम्पन्न गरियो ।

युवा संसद स्थापना र संचालन सम्बन्धि तालिम अन्तरगत नमुना संसद अभ्यास कार्यक्रम

प्यूठान नगरपालिकाको आयोजनामा संचालित युवा संसद स्थापना र संचालन सम्बन्धि तालिम अन्तरगत नमुना संसद अभ्यास कार्यक्रम आज संचालन भयो।

युवा संसद स्थापना र संचालन सम्बन्धि तालिम

प्यूठान नगरपालिकाको आयोजनामा युवा संसद स्थापना र संचालन सम्बन्धी तालिम सुरु भएको छ। 

अति बिपन्न वर्ग तथा साँस्कृतिक महत्वका सम्पदाहरुलाई निःशुल्क मिटर वितरण कार्यक्रम

अति बिपन्न वर्ग तथा  साँस्कृतिक महत्वका सम्पदाहरुलाई निःशुल्क मिटर वितरण कार्यक्रम अन्तरगत प्यूठान नगरपालिका वडा नं. ५ जुम्रिकाँडाका अति विपन्न वर्गका सर्वसाधारणहरुलाई नेपाल विधुत प्राधीकरण प्यूठानका प्रमुख र प्यूठान नगरपालिकाका नगरप्रमुख बाट संयुक्त रुपमा मिटर वितरण गरियो।

प्यूठान नगरपालिकाको ५ औ नगरसभा सम्पन्न

प्यूठान नगरपालिकाको ५ औ नगरसभा आज मिती २०७६ असार १८ गतेको दिन सम्पन्न भएको छ । यस नगरसभा बाट आ.व.

प्यूठान नगरपालिकाको आ.व. २०७६्/०७७को निति तथा कार्यक्रम

प्यूठान नगरपालिकाको ५औ नगरसभाले पारित गरेको निति तथा कार्यक्रम । 

१६औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७६

"धान खेतीमा प्रबिधि र यन्त्रीकरण , चामल आयातमा न्यूनीकरण" भन्ने नारा सहित आज असार १५को अवसरमा प्यूठान नगरपालिकाले १६औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७६ मनाएको छ ।

प्यूठान नगरपालिकाको पाँचौ नगर सभा

प्यूठान नगरपालिकाको पाँचौ नगरसभा २०७३ असार १० गते सुभारम्भ भएको छ। 

१० गतेको दिन पहिलो बैठकमा आ.व. २०७६/०७७ को निती तथा कार्यक्रम र बजेट पेश गरिएको थियो र बजेटको विस्तृत अध्ययनको लागि २ दिनको समय दिदै दोस्रो बैठक १३ गते बस्ने निर्णय गर्दै पहिलो बैठक समापन गरिएको थियो।

प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेल प्रतियोगिता

प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड आज देखि प्यूठान नगरपालिका वडा नं. ४ स्थित गणतान्त्रिक खेल मैदानमा सुरु भएको छ । 
आज उद्घाटन भएको सो खेलकुद प्रतियोगितामा नगरपालिका भित्रका बिभिन्न बिद्यालयको सहभागिता रहेको छ ।

पाँचौ अन्तर्राष्ट्रिय योग दिबस पुण्यखोला स्थित कबर्डहलमा मनाईयो

आज मिती २०७६ असार ६ गतेको दिन ५ औ अन्तराष्ट्रिय योग दिवस मनाईइको छ । पुण्यखोला स्थित कबर्डहलमा बिहान ५ः०० बजे देखि सुरु भएको कार्यक्रममा प्रथम सत्रमा बिभीन्न योगासन गरियो र दोस्रो सत्रमा पुण्यखोला देखी विजुवार  सम्म प्रभातफेरि गरियो ।

प्यूठान नगरपालिकामा प्रधानमन्त्रि रोजगार कार्यक्रमको थालनि

प्यूठान नगरपालिकामा २०७६ असार १ गते देखि प्रधानमन्त्रि रोजगार कार्यक्रमको थालनि भएको छ। प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत न्यूनतम रोजगारिको लागि आवेदन दिएका मानिसहरुबाट केहिलाई छनौट गरि श्रम मुलक कामका लागि परिचालन गर्न थालिएको हो ।

विश्व अग्रज दुर्ववहार जागरूकता दिवसको अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम प्युठान नगरपालिका

आफ्नो जीवनको भोगाइ र अनुभवले सिकेका कुराहरु नयाँ पिढी लाई सिकऊदै नयाँ पुस्ता लाई ज्ञान थप्नुहुने जेष्ठ नागरिक हरुको सम्मान प्युठान नगरपालिकामा

Pages