FAQs Complain Problems

News and Notices

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभाग द्वारा प्यूठान नगरपालिकामा पञ्जिकरण तथा सामाजिक सुरक्षा सम्बन्धी छलफल आयोजना

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभाग सिंहदरबार काठमाडौले प्यूठान नगरपालिकामा पञ्जिकरण तथा  सामाजिक सुरक्षा सम्बन्धी छलफल आयोजना गरेको थियो । यस कार्यक्रमको मुख्य उद्देश्य वडा तथा पालिका भित्र सामाजिक सुरक्षा दर्ता साथै पञ्जिकरण सम्बन्धी काम गर्दा आईपर्ने समस्याहरुको बारेमा छलफल गर्नु र उचित निश

प्यूठान नगरपालिकाको नवौ नगरसभा सञ्चालन

प्यूठान नगरपालिकाको नवौं नगरसभाको दोस्रो बैठक मिति २०७७/१०/१५ गते आज सञ्चालन हुदै छ ्। यस नगरसभाको शुभारम्भ मिति २०७७ पौष २७ गते भएको थियो । 

प्यूठान नगरपालिकाको नवौं नगरसभा

प्यूठान नगरपालिकाको नवौं नगरसभा मिति २०७७/०९/२७ गते सुभारम्भ भएको छ । 

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रम

"लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सवैको ऐक्यवद्धता" भन्ने नारा सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज मिति २०७७/०८/२५ गते कालिका विकास केन्द्रको सभाहलमा अन्तरकृया सहित समापन कार्यक्रम

सटर भाडामा लगाउने सम्बन्धी सूचना

यस प्यूठान नगरपालिकाद्वारा वडा नं. ७ बाग्दुलामा निर्माण गरिएको तपसिल बमोजिमको व्यावसायीक सटरहरु फलफूल, ताजा तरकारी, माछा तथा खाजाघर (क्यान्टिन) संचालन गर्न बढाबढ बाट भाडामा तगाउने भनि कार्यपालिकाको मिति २०७७/०५/२२ को निर्णय अनुसार यो सूचना प्रकाशीत गरिएको छ । 

शीतभण्डारको शिलान्यास

लुम्बिनी प्रदेश सभा सदस्य माननीय श्री कृष्णध्वज खड्काको प्रमुख आतिथ्यता र का.वा. नगर प्रमुख श्री शान्ता आचार्यको अध्यक्षतामा प्यूठान नगरपालिका वडा नं. ४ मा निर्माण हुन लागेको शितभण्डारको आज मिति २०७७/०८/०५ गते विहान ठीक ८ः०० बजे एक कार्यक्रमबिच शिलान्यास गरियो ।

सुरक्षित नागरिक आवास कार्यक्रमको लागि आवेदन दिने सम्बन्धी सूचना !!

प्रस्तुत विषयमा सुरक्षित नागरिक आवास समन्वय समितिको मिति २०७७/०५/२५ गतेको बैठकको निर्णयानुसार आवास सुविधा प्रदान गर्न प्यूठान नगरपालिकावाट २०० जना लाभग्राहीहरु छनौट गर्नु पर्ने भएकोले सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन कार्यविधी २०७६(प्रथम संसोधन) बमोजिम गरिविको रेखामूनि रहेको, प्रकोपका क

सुत्केरी संग नगरपालिका कार्यक्रमको शुभारम्भ !!

सुत्केरी संग नगरपालिका कार्यक्रमको शुभारम्भ मिति २०७७/०६/२० गते सापडाँडा स्वास्थ्य चौकीबाट गरिएको छ !

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत वडा सचिवहरुका लागी अभिमुखिकरण तालिम

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत प्यूठान नगरपालिकाका १० वटै वडाहरुका वडा सचिवहरुका लागी दिईएको ३ दिने अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ ।

प्यूठान नगरपालिकाका दैवी प्रकोप वाट प्रभावित र औषधि उपचार गराउन नसक्ने अति विपन्न नगरबासीहरुलाई राहत वितरण

प्यूठान नगरपालिकाका दैवी प्रकोप वाट प्रभावित र औषधि उपचार गराउन नसक्ने अति विपन्न नगरबासीहरुलाई नगरपालिकाको विपद् कोष बाट सहयोग गरिएको छ । 

आर्थिक सहायताका लागि परेका निवेदनमध्ये अति विपन्न ३८ जनालाई प्रथम चौमासिकमा आर्थिक सहायता उपलब्ध गराउने लक्ष्य नगरपालिकाको रहेको छ । 

Pages