FAQs Complain Problems

नगरपालिका भित्रका स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरुको एम्बुलेन्स /यातायात खर्च वापतको रकम हस्तानतरण

प्यूठान नगरपालिकाको आ.व. २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम सुत्केरी भएका महिलाहरुलाई निशुःल्क यातायात सेवा  अन्तर्गत नगरपालिका भित्रका स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरुको एम्बुलेन्स /यातायात खर्च वापतको रकम हस्तानतरण कार्यक्रमको शुभारम्भ