FAQs Complain Problems

प्यूठान नगरपालिकाको प्रशासकीय भवन

Read More

प्यूठान नगरपालिका मरन्ठानामा रहेको बाइसधारा

Read More

भित्रिकोट दरवार क्षेत्र

Read More

संक्षिप्त परिचय

प्यूठान नगरपालिकाको संक्षिप्त परिचय

प्यूठान नगरपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत प्यूठान जिल्लामा र हाल ५ नं प्रदेश मा पर्दछ । भौगोलिक हिसाबले यस नगरपालिका राप्ती अञ्चल, प्यूठान जिल्लाको मध्य भागमा ८२ डिग्री ४६’ ३०” देखि ८२ डिग्री ५७’ ३०” पूर्वी देशान्तर र २८ डिग्री ३’ ३०” देखि २८ डिग्री ११’ उत्तरी अक्षांशसम्म फैलिएर रहेको छ। 

१२८.९६ वर्ग कि.मि. क्षेत्रफल रहेको यस प्यूठान नगरपालिका उत्तरमा नौबहिनी गाउँपालिका र रोल्पा जिल्ला, पश्चिमतिर स्वर्गद्धारी नगरपालिका र माण्डवी गाउँपालिका, दक्षिणमा मल्लरानी गाउँपालिका र माण्डवी गाउँपालिका र पूर्वमा झिमरुक गाउँपालिका रही संरचित छ।नेपाल सरकारको निर्णयअनुसार २०७३/११/२० साविकका गाविसहरू प्यूठान न.पा.(४,६—१७,१९), माझकोट जुम्रीकाँडा गा.वि.स. हरू समेटी प्यूठान नगरपालिका घोषणा गरिएको थियो । प्यूठान नगरपालिकाको अधिकतम औषत तापक्रम ३२.० डिग्री सेल्सियस र न्यूनतम औषत तापक्रम ८.० डिग्री सेल्सियस रहेको पाईन्छ ।

Pages

जनप्रतिनिधि

  • विष्णु बहादुर योगी (Bishnu Bahadur Yogi)
    नगर प्रमुख
    ९८५७८३२५२८
  • देवेन्द्र वर्मा (Devendra Brahma)
    उप– प्रमुख
    ९८५७८३३१७३
    devendranice@gmail.com

कार्यालय प्रमुख

नारायण प्रसाद भण्डारी
प्रमुख प्रशासकीय अधिकृत
caopyuthanmun@gmail.com
9857841111