FAQs Complain Problems

प्यूठान नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी १ हप्ते क्षमता अभिबृद्धि तालिम

प्यूठान नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी १ हप्ते क्षमता अभिबृद्धि तालिम मिति २०७८्/०७/२९ देखी संचालन गरिएको छ । 

सो कार्यक्रमको उद्घाटन सत्रमा नगरप्रमुख  तथा उद्घाटन सत्रका अध्यक्ष श्री अर्जुनकुमार कक्षपतीद्वारा व्यानर पढेर गरियो । यसै गरी प्रमुख प्रशासकीय अधिकृत श्री थानेश्वर भण्डारी,  स्वास्थ्य शाखा प्रमुख श्री गोबिन्दराज घिमिरे, स्वास्थ्य कार्यालय प्यूठानका प्रतिनिधी श्री कौशल बैद्यले पनी मन्तव्य राख्नुभयो । 

यो कार्यक्रम २०७८/०८/०५ गते सम्म संचालन हुनेछ ।