म स्वस्थ मेरो देश स्वस्थ भन्ने नारा सहित मेरो बर्ष कार्यक्रम मनाईदै निम्न प्रतिबद्धताहरु सहित मनाईदै
प्रतिबद्धताहरुः
म तनाव रहित जीवन शैलिलाई आत्मसाथ गर्छु,
म रक्सी,चुरोट र सुर्तिजन्य पदार्थबाट टाडै बस्छु,
म नियमित व्यायाम गर।छु,
म स्वस्थ र पोसिलो खाना खान्छु,
म नियमित स्वास्थ्य जाँच गराउछु,
म ट्राफिक नियमको पालना गर्छु,
म प्रदुषण नियन्त्रणमा सजग रहदै आफ्नो घर र समुदाय स्वच्छ राख्छु,
म मेरो परिवार र समुदायको स्वास्थ्य प्रति सजग रहन्छु