FAQs Complain Problems

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रम

"लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सवैको ऐक्यवद्धता" भन्ने नारा सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज मिति २०७७/०८/२५ गते कालिका विकास केन्द्रको सभाहलमा अन्तरकृया सहित समापन कार्यक्रम

प्यूठान नगरपालिकाले आयोजना गरेको यस कार्यक्रममा सहज परियोजनाले सहजीकरण रहेको छ ।