FAQs Complain Problems

विद्युतीय शासन र सूचना प्रविधीको व्यवस्थापन सम्बन्धी पाठ्यक्रम प्रमाणिकरण तालिम

स्थानीय बिकास प्रशीक्षण प्रतिष्ठानको आयोजनामा विद्युतीय शासन र सूचना प्रविधीको व्यवस्थापन सम्बन्धी पाठ्यक्रम प्रमाणिकरण तालिम प्यूठान नगरपालिकामा मिति २०७७/१२/१९ देखि २०७७/१२/२३ मा सञ्चालन हुदै ।