FAQs Complain Problems

सुरक्षित नागरिक आवास कार्यक्रमको लागि आवेदन दिने सम्बन्धी सूचना !!

प्रस्तुत विषयमा सुरक्षित नागरिक आवास समन्वय समितिको मिति २०७७/०५/२५ गतेको बैठकको निर्णयानुसार आवास सुविधा प्रदान गर्न प्यूठान नगरपालिकावाट २०० जना लाभग्राहीहरु छनौट गर्नु पर्ने भएकोले सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन कार्यविधी २०७६(प्रथम संसोधन) बमोजिम गरिविको रेखामूनि रहेको, प्रकोपका कारण घरवार विहीन भएका, पराल वा खरको छाना भएका घरमूलीहरुको लागि यस सूचनामा उल्लेख गरिएका कागजातहरु सहित १० दिन भित्र सम्बन्धित वडा कार्यालयमा आवेदन पेश गर्नुहुन सम्बन्धि सबैको लागि यो सूचना प्रकाशित गरिएको छ । 

सूचना प्रकासित मितिः- २०७७/०६/२० 

म्यादः- १० दिन 

आवेदन दिने ठाँउ - सम्बन्धित वडा कार्यालय 

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.