प्युठान नगरपालिकामा ४ दिने सूचना तथा प्रबिधि र विधुतीय शासन सम्बन्धि आधारभूत तालिम सम्पन्न भएको छ | उक्त कार्यक्रम मिति २०७५/०१/२२ देखि २०७५/०२/१२ सम्म हरेक शनिवार गर्ने गरिएको थियो | प्युठान नगरपालिकामा कार्यरत कर्मचारीहरुको सूचना प्रबिधि सम्बन्धि ज्ञान अभिबृदी गर्ने उदेश्यका साथ कार्यक्रम संचालन गरिएको थियो | बिदाको दिन लाई सदुपयोग गरेर संचालन गरिएको उक्त कार्यक्रममा कर्मचारीहरुको उल्लेखनीय सभागिता रहेको थियो |
You are here
Home » सूचना तथा प्रबिधि र विधुतीय शासन सम्बन्धि ४ दिने आधारभूत तालिम सम्पन्न (मिति: २०७५/०१/२२,०१/२९,०२/५/ र ०२/१२)
सूचना तथा प्रबिधि र विधुतीय शासन सम्बन्धि ४ दिने आधारभूत तालिम सम्पन्न (मिति: २०७५/०१/२२,०१/२९,०२/५/ र ०२/१२)
विपद राहत लाभग्राही
ऐन कानुन निर्देशिका
Pages
सार्वजनिक खरीद / बोलपत्र सूचना
Pages
बजेट तथा कार्यक्रम
Pages
Facebook Page
Twitter Feed
Nepali Calendar
महत्वपुर्ण लिंकहरु