FAQs Complain Problems

कृषि जे.टि.ए. पदको लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

यस प्यूठान नगरपालिका नगर कार्यपालिकाको कार्यालय,प्यूठानको विज्ञापन नं ६-२०७७/०७८ को कृषि जे।टि।ए. पदको सेवा करारमा पदपूर्ती गर्न मिति २०७७/११/२६ गते लिईएको लिखित परिक्षामा सम्मिलित भएका उम्मेदवारहरु मध्ये बर्णानुक्रम अनुसार अन्तरबार्ताको लागि छनौट भएका उम्मेदवारको सुचि । 

यस सूचिमा समावेश भएका उम्मेदवारहरु अन्तरवार्ताको लागि मिति २०७७/११/२८ गते बिहान ८ः०० बजे आफ्ना सबै सक्कल डकुमेन्टहरु सहित नगरकार्यपालिकाको कार्यालयमा उपस्थित हुनुहुन जानकारी गराईन्छ ।