प्यूठान नगरपालिकाका दैवी प्रकोप वाट प्रभावित र औषधि उपचार गराउन नसक्ने अति विपन्न नगरबासीहरुलाई नगरपालिकाको विपद् कोष बाट सहयोग गरिएको छ ।
आर्थिक सहायताका लागि परेका निवेदनमध्ये अति विपन्न ३८ जनालाई प्रथम चौमासिकमा आर्थिक सहायता उपलब्ध गराउने लक्ष्य नगरपालिकाको रहेको छ ।
आर्थिक सहायता प्रदान गर्ने लक्ष्य
सि.न.
आर्थिक सहायताको विवरण
दर
संख्या
१
स्वास्थ्य उपचारको लागि सहायता
१०,०००
१९ जना
२
प्राकृतिक विपद्ले घरमा भएको क्षति
२५,०००
७
३
प्राकृतिक विपद्ले गोठमा भएको क्षति
५,०००
९
४
प्राकृतिक विपद्ले पशु फर्ममा भएको क्षति
५,०००
१
५
प्राकृतिक विपद्ले कुखुरा फर्ममा भएको क्षति
१०,०००
१
६
प्राकृतिक विपद्ले जुत्ता पसलमा भएको क्षति
१०,०००
१