FAQs Complain Problems

प्यूठान नगरपालिकाका दैवी प्रकोप वाट प्रभावित र औषधि उपचार गराउन नसक्ने अति विपन्न नगरबासीहरुलाई राहत वितरण

प्यूठान नगरपालिकाका दैवी प्रकोप वाट प्रभावित र औषधि उपचार गराउन नसक्ने अति विपन्न नगरबासीहरुलाई नगरपालिकाको विपद् कोष बाट सहयोग गरिएको छ । 

आर्थिक सहायताका लागि परेका निवेदनमध्ये अति विपन्न ३८ जनालाई प्रथम चौमासिकमा आर्थिक सहायता उपलब्ध गराउने लक्ष्य नगरपालिकाको रहेको छ । 

आर्थिक सहायता प्रदान गर्ने लक्ष्य

सि.न. 

आर्थिक सहायताको विवरण 

दर 
संख्या 


स्वास्थ्य उपचारको लागि सहायता
१०,०००
१९ जना 


प्राकृतिक विपद्ले  घरमा भएको क्षति 
२५,०००


प्राकृतिक विपद्ले  गोठमा भएको क्षति 
५,०००


प्राकृतिक विपद्ले पशु फर्ममा भएको क्षति 
५,०००


प्राकृतिक विपद्ले कुखुरा फर्ममा भएको क्षति 
१०,०००


प्राकृतिक विपद्ले जुत्ता पसलमा भएको क्षति 
१०,०००