FAQs Complain Problems

२०७७ श्रावण देखि २०७७ माघ सम्मको जनप्रतिनिधिहरुको सुविधाको विवरण

प्यूठान नगरपालिकाका पदाधिकारीहरुले मिति २०७७ साउन महिना देखि २०७७ माघ महिनासम्म प्राप्त गरेको सुविधाको विवरणस्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी ऐन २०७६ को दफा १५ बमोजिम सार्वजनिक गरिएको छ ।