FAQs Complain Problems

प्यूठान नगरपालिका वडा नं.-४ मा निर्माण भएको Senior Citizen Residence Building लाई आईसोलेसन( Isolation ‍) सेन्टरको रुपमा प्रयोग गरिने

प्यूठान नगरपालिका वडा नं.-४ मा निर्माण भएको Senior Citizen Residence Building लाई DCCMC प्यूठानको निर्णय अनुसार
आज देखी कोरोना संक्रमण रोकथामका लागि आईसोलेसन( Isolation ‍) सेन्टरको रुपमा प्रयोग गरिने भएको छ ।

कुल ३० बेड क्षमता भएको यस आईसोलेसनमा जिल्लाका सवै स्थानिय निकायले प्रयोग गर्ने छन ।