युवा संसद स्थापना र संचालन सम्बन्धि तालिम
प्यूठान नगरपालिकाको आयोजनामा युवा संसद स्थापना र संचालन सम्बन्धी तालिम सुरु भएको छ।
यसै कार्यक्रम अन्तरगत नगरपालिका स्तरिय युवा क्लब संजाल गठन साथै युवा संसद स्थापना र संचालन सम्बन्धी तालिम दिने योजना रहेको छ जस अन्तरगत आज १७ सदस्यिय युवा क्लब संजाल गठन भएको छ र भोलि नमुना संसद अभ्यास हुनेछ।