FAQs Complain Problems

प्यूठान नगरपालिकाका दैवी प्रकोप वाट प्रभावित र औषधि उपचार गराउन नसक्ने अति विपन्न नगरबासीहरुलाई राहत वितरण

प्यूठान नगरपालिकाका दैवी प्रकोप वाट प्रभावित र औषधि उपचार गराउन नसक्ने अति विपन्न नगरबासीहरुलाई नगरपालिकाको विपद् कोष बाट सहयोग गरिएको छ । 

आर्थिक सहायताका लागि परेका निवेदनमध्ये अति विपन्न ३८ जनालाई प्रथम चौमासिकमा आर्थिक सहायता उपलब्ध गराउने लक्ष्य नगरपालिकाको रहेको छ । 

आर्थिक सहायता प्रदान गर्ने लक्ष्य

सि.न. 

आर्थिक सहायताको विवरण 

दर 
संख्या 

१
स्वास्थ्य उपचारको लागि सहायता
१०,०००
१९ जना 

२
प्राकृतिक विपद्ले  घरमा भएको क्षति 
२५,०००
७

३
प्राकृतिक विपद्ले  गोठमा भएको क्षति 
५,०००
९

४
प्राकृतिक विपद्ले पशु फर्ममा भएको क्षति 
५,०००
१

५
प्राकृतिक विपद्ले कुखुरा फर्ममा भएको क्षति 
१०,०००
१

६
प्राकृतिक विपद्ले जुत्ता पसलमा भएको क्षति 
१०,०००
१