FAQs Complain Problems

सूचना तथा समाचार

प्यूठान नगरपालिकाको स्थानीय पाठ्यक्रमको प्रारम्भिक मस्यौदा प्रकाशन सम्बन्धमा

यस मस्यौदामा सुधार गर्नुपर्ने विषयक्षेत्र तथा अन्य सल्लाह सूझावको लागि यस नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको ईमेल pyumun.edu@gmail.com अथवा शाखा प्रमुख श्री वासुदेव पण्डितको समपर्क नं ९८६००४२९८२ अथवा कार्यालयमा उपस्थित भई सुझाव दिनुहुन अनुरोध छ ।

Pages