प्यूठान नगरपालिकाको पाँचौ नगरसभा २०७३ असार १० गते सुभारम्भ भएको छ।
१० गतेको दिन पहिलो बैठकमा आ.व. २०७६/०७७ को निती तथा कार्यक्रम र बजेट पेश गरिएको थियो र बजेटको विस्तृत अध्ययनको लागि २ दिनको समय दिदै दोस्रो बैठक १३ गते बस्ने निर्णय गर्दै पहिलो बैठक समापन गरिएको थियो।
दोस्रो बैठकमा आ.व. २०७६्/०७७ को आर्थीक ऐन, विनियोजान ऐेन, क्षेत्रगत बजेट तथा कार्यक्रमको विषयमा छलफल सम्पन्न भयो ।