यस मस्यौदामा सुधार गर्नुपर्ने विषयक्षेत्र तथा अन्य सल्लाह सूझावको लागि यस नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको ईमेल pyumun.edu@gmail.com अथवा शाखा प्रमुख श्री वासुदेव पण्डितको समपर्क नं ९८६००४२९८२ अथवा कार्यालयमा उपस्थित भई सुझाव दिनुहुन अनुरोध छ ।
Supporting Documents: