प्यूठान नगरपालिकामा २०७६ असार १ गते देखि प्रधानमन्त्रि रोजगार कार्यक्रमको थालनि भएको छ। प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत न्यूनतम रोजगारिको लागि आवेदन दिएका मानिसहरुबाट केहिलाई छनौट गरि श्रम मुलक कामका लागि परिचालन गर्न थालिएको हो ।
यो आर्थिक बर्षमा रोजगार कार्यक्रमको लागि प्राप्त भएको रकमलाई श्रम मुलक कार्यमा जनशक्ति परिचालन गरि जनताहरुलाई रोजगारिका साथै बिकास कार्यलाई संगसंगै लैजाने योजना नगरपालिकाको रहेको छ ।
नगरपालिकाले प्रधानमन्त्रि रोजगार कार्यक्रम को लागि सबै वडा बाट १ /१ वटा र नगरपालिका अन्तर्गतको १ वटा गरि जम्मा ११ वटा योजना छनोट गरेको छ।
रोजगारिमा खटाईने