प्युठान नगरपालिका स्तरीय पाँचौ रास्ट्रपति रनिङसिल्ड प्रतियोगिता २०८१ आज लुम्बिनी प्रदेशका माननीय खानेपानी तथा शहरी बिकास मन्त्री सरोज थापा(रोज) को प्रमुख आथित्यता र नगर प्रमुख श्री विष्णु बहादुर योगीको अध्यक्षतामा उद्घाटन भएको छ । फाल्गुन १ देखि ३ गते सम्म संचालन हुने यस प्रतियोगितामा नगरपालिका भित्रका विद्यालयहरुको सहभागिता छ ।
You are here
Home » राष्ट्रपति रिनङ शिल्ड शुभारम्भ
राष्ट्रपति रिनङ शिल्ड शुभारम्भ
विपद राहत लाभग्राही
ऐन कानुन निर्देशिका
Pages
सार्वजनिक खरीद / बोलपत्र सूचना
Pages
बजेट तथा कार्यक्रम
Pages
Facebook Page
Twitter Feed
Nepali Calendar
महत्वपुर्ण लिंकहरु