वोयर बोका वितरण, बंगुर खोर निर्माण सहयोग र सहकार्यमा मासु पसल सुधार कार्यक्रम अन्तरगत छनौट सम्बन्धी सूचना
छनौट हुनुभएका लाभग्राहीहरुले सूचना प्रकाशित मितिले ७ दिन भित्रमा यस नगरपालिकाको पशुसेवा शाखामा सम्झौताको लागि उपस्थित हुनुहुन अनुरोध छ।
Supporting Documents: