शिक्षा तथा सामाजिक विकास निर्देशनालयबाट प्रकाशित विविध सूचनाहरु
शिक्षा तथा सामाजिक विकास निर्देशनालयबाट प्रकाशित तपसिलका सूचनाहरुमा प्रस्ताव पेश गरी लाभान्वित हुनुहुन सबैलाई अनुरोध छ ।
१. शैक्षिक पहुँच तथा गुणस्तर सुधार प्रयोजनका लागि पूर्वाधार निर्माण तथा अन्य गुणस्तर निर्माण सम्बन्धी
२. सामुदायीक क्याम्पसको पूर्वाधार तथा गुणस्तर सुधार सम्बन्धी
३. बालमैत्री विद्यालय निर्माण अनुदानका लागि प्रस्तावना पेश गर्ने सम्बन्धि
४. सामुदायीक खेलमैदान / कभर्डहल तथा अन्य खेलकुद संरचना निर्माण तथा स्तरोन्नतीका सम्बन्धि
Supporting Documents: