कास्की जिल्ला बाट प्रतक्ष निर्वाचित हुनुभई नेपाल सरकारका संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रि समेत रहनु भएका माननीय रबिन्द्रअधिकारीको हेलिकप्टर दुर्घटनामा भएको असामयिक निधनको खबरले अत्यन्त मर्माहित बनाएको छ । जुझारु र प्रतिभाशाली युवानेताको निधनले सम्पूर्ण रास्ट्रलाइ अपुरणीय क्षति भएको छ । यस दुःखद घडीमा मृत आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवारमा हार्दिक समवेदना पर्कट गर्दछौ ।