आज मिति २०७९ असार १० गते प्यूठान नगरपालिका प्यूठान को १२ औ नगरसभाको प्रथम बैठक सम्पन्न भएको छ । आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम नगरप्रमुख तथा सभाध्यक्ष श्री विष्णु बहादुर योगीले तथा आर्थिक वर्ष २०७९/०८० को आर्थिक ऐन, नगरपालिकाको बजेट तथा न्यायीक समितिको वार्षिक प्रतिवेदन नगर उपप्रमुख श्री देवेन्द्र बर्माले सभामा पेश गर्नु भएको छ ।
You are here
Home » १२ औ नगरसभा
१२ औ नगरसभा
विपद राहत लाभग्राही
ऐन कानुन निर्देशिका
Pages
सार्वजनिक खरीद / बोलपत्र सूचना
Pages
बजेट तथा कार्यक्रम
Pages
Facebook Page
Twitter Feed
Nepali Calendar
महत्वपुर्ण लिंकहरु