FAQs Complain Problems

१. लागत साझेदारीमा गाई भैसीहरुको गोठ निर्माण सुधार २. सहकारी प्रवर्धन कार्यक्रम ३. दुध संकलन केन्द्र स्थापना कार्यक्रम को लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना

नोट निवेदन पेश गर्नको लागि आवश्यक अनुसूचिहरु प्यूठान नगरपालिका पशु सेवा शाखाबाट प्राप्त गर्नुहुन अनुरोध छ ।