FAQs Complain Problems

प्युठान नगरपालिकाको आयोजनामा मिति २०७५/०४/१३ गते स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलामा प्रदेश नं ५ का माननीय मुख्य मन्त्रि शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा "पूर्ण भर्ना सुनिश्चित भएको नगरपालिका घोषणा कार्यक्रम" सफलतापुर्वक सम्पन्न