FAQs Complain Problems

फोटो ग्यालरी

"Toward 30 years of the Beijing Declaration and Platform for Action: Unite to End Violence against Women" र "हामी सबैको प्रतिवद्धताःलैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता" भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन मिति २०८१ मंसिर १० गते सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुदै।

मिति २०८१ मंसिर १० देखी २५ गते सम्म नगरपालिका भित्रका विभिन्न स्थानहरुमा बिभिन्न किसिमका सचेतनामूलक तथा अभियानमूलक कार्यक्रमहरु सञ्चालन गरी मनाईनेछ ।

, , , , , ,

आज मिति २०७९ असार १० गते प्यूठान नगरपालिका प्यूठान को १२ औ नगरसभाको प्रथम बैठक सम्पन्न भएको छ ।  आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम नगरप्रमुख तथा सभाध्यक्ष श्री विष्णु बहादुर योगीले तथा  आर्थिक वर्ष २०७९/०८० को आर्थिक ऐन, नगरपालिकाको ब

, , ,